वाईडबडी प्रकरण : यसो भन्छन्, डाक्टर बाबुराम भट्टराई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 11:46:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्ति पाटीृका संयोजक डाक्टर बाबुराम भट्टराईले वाइडबडी प्रकरणमा घोटला भएको भनेर संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले दिएको प्रतिवेदन पूर्ण समितिले नमान्नु निन्दनीय भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले मन्त्रीपरिषद्ले हतारमा छुट्टै छानबिन आयोग बनाउनु गल्तीलाई ढाकछोप गर्ने नियत भएको बताएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved