साढे दुई करोड धरौटी बुझाएर गोपाल खड्का रिहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 05:56:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का धरौटीमा रिहा भएका छन् । खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन । 

खड्काको धरौटी रकमका  नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेको हो। खड्काले १८ करोड ६६ लाख अकुत सम्पति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको  थियो ।

यो पनि : 

गोपाल खड्काबिरुद्द भ्रष्ट्राचार मुद्दा: १ करोडको शेयर, ५५ ठाउँमा खाता, ५ बर्षमा ५ घर

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved