यात्रुवाहक बस भेरी नदीमा खस्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 08:44:19 PM मा प्रकाशित

laxmi  sunrise bank

जाजरकोटमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।  नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ को बस खलंगा–रिम्ना सडक खण्डबाट भेरी नदीमा खसेको हो। 

घटनास्थलबाट ४ जनाको शव निकालिएको र अन्यको खोजि तथा उद्दार कार्य जारि रहेको प्रहरीले जनाएको छ । होलुखोला प्रहरी पोष्टको इन्ट्री वुकअनुसार उक्त बसमा ९ जना यात्रु सवार थिए । घटनाको थप विवरण आउँन बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved