रेल किन्न बजेट स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 04:41:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले दुई वटा रेल किन्नका लागी बजेट स्वीकृत गरेको छ । जी टु जी प्रकृयाबाट रेल किन्न सरकारले ८४ करोड ६५ लाख रुपैयाँ छुट्याएको हो । सरकारले भारतीय सरकारी कम्पनी कोकान रेलवेयस कर्पोरेसन लिमिटेडमार्फत २ वटा डीईएमयू रेल किन्नका लागि रेल विभागलाई स्वीकृति दिएको हो । 

चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले रेल किन्नको लागी विभागलाई स्वीकृती दिएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved