संसद मै ४ पटक लडेका नेकपा सांसदको यस्तो गुनासो (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 09:01:44 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबारको प्रतितिधिसभा बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले फरक खालको गुनासो गरेका छन् । भाँचिएका कुर्सी देखाउँदै उनले फेरिदिएर आफ्नो ज्यान जोगाइदिन सभामुखको ध्यानाकर्षण गराएका छन् । 

भाँचिएको कुर्सी हातमा बोकर अधिकारीले भने, ‘सम्माननीय सभामुख महोदय, म कुर्सीबाट लडेको चार पटक भैसक्यो, अहिलेसम्म दुर्घटना भएको छैन, धन्न बाँचिएको छ, यो कतिपटक भन्नुपर्ने हो ? आगामी दिनमा यस्ता कुर्सी कम्तीमा नराखियोस्, यो त धराप नै भयो, सभामुख महोदय ज्यान जोगाइ पाउँ ।’

हेर्नुस भिडियो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved