भारत आइपुग्यो मनसुन, नेपालमा कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 12:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

यो बर्षको मनसुन भारतमा सुरु भएको छ । भारतको केरला राज्यमा ८ जुनबाट मनसुन सुरु भएको पुष्टि भएको हो । यसवर्षको मनसुन औसत अनुमानभन्दा १ हप्ता ढिलो सुरु भएको बताईएको छ । 

भारतमा सुरु भएको मनसुन नेपािलमा सामान्यतय १० दिनमा प्रवेश गर्ने गरेको छ । भारतमा सुरु भएको मनसुनका आधारमा नेपालमा १७ जुनमा मनसुनले प्रवेश गर्ने अनुमान गरिएको छ । असारको पहलिो हप्ताबाट पुर्वी नेपाल हुँदै मनसुन छिर्ने पुर्वानुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved