‘गुठी विधेयकबारे भ्रम छरियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 04:03:27 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकको विषयमा भ्रमपूर्ण प्रचार गरिएको बताएका छन् । ‘गुठी संस्थानले राम्रोसँग काम गर्न सकेन भन्ने गुठीयारबाटै आयो । यसलाई प्राधिकरणको रुपमा लैजाउँ भन्ने लाग्यो’ तर यसको प्रचार उल्टो भयो’ सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने । उनले सम्पदा संरक्षणका लागि गुठी विधेयक ल्याईएको दाबी पनि गरे । 

‘काठमाडौँ भित्र एउटा कुरा छ, बाहिर समस्या छ, वाहिर गुठीका नाममा जनता प्रताडित छन्’ ओलीले भने । विधेयकमा छलफल गर्ने थलो संसद भएको भन्दै प्रधानम्न्त्रीले विधेयक ल्याएपछि माइतीघर मण्डला पुगिहाल्न नपर्ने बताए । ‘देशलाई फाइदा हुने, लोकतन्त्रलाई फाइदा हुने विषयमा छलफल गरौं, समस्या सुन्न सरकार तयार छ’, उनले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved