बाढी पहिरो अपडेटः मृतकको संख्या ७८ पुग्यो, ३२ अझै बेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 03:46:19 PM मा प्रकाशित

laxmi  sunrise bank

विहीबार देखीको अविरल बर्षाका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ । गृह मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार आज मंगलबार दिउँसोसम्म ७८ जनाको मृत्यु भएको हो ।

निरन्तरको वर्षातले देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र ढुवानमा परी घाईते हुनेको संख्या ४० पुगेको छ । बाढीकै कारण वेपत्ता हुनेको संख्या ३२ पुगेको मन्त्रालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत सुरक्षा निकायले हालसम्म ३ हजार ३६६ जनामने उद्धार गरिसकेको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved