जनावरलाई हानेको गोली लागेर युवकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 07:26:12 AM मा प्रकाशित

laxmi  sunrise bank

जंगली जनावर भगाउन हानेको गोली लागेर डोटीमा एक जनाको मत्यु भएको छ । आदर्श गाउँपालिका–५ लामीखाल तल्लो ढाडावनका ५० वर्षीय जङ्गे भुलले राति १०ः४५ मा चलाएको गोली लागेर सोही ठाउँका १९ वर्षीया तपेश लुहारको घटनास्थलमै मृत्यु भएको हो । 

डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार तपेशको टाउकोमा गोली लागेको थियो । खेतमा लगाएको बाली जंगली जनावरले खाएपछि स्थानीयले बन्दुक पड्काएर धपाउँदै आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved