सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 09:03:32 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी दुतावासले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई भिषा दिन अस्वीकार गरेको छ । २१ अगष्टबाट सुरु हुने क्यारेबियन प्रिमियर लिगमा सहभागिता जनाउने तयारीमा रहेका लामिछाने भिषाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका थिए । तर दूतावासले भिषा दिन मानेन ।

“राष्ट्रिय क्रिकेटरको रुपमा सन् २०१६ देखि देशविदेशका विभिन्न लिगमा भाग लिइसकेको क्रिकेटरको भिषा अस्विकार गरिनुले मलाई आश्चर्य लागेको छ,” सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मैले आवश्यक सम्पूर्ण कागजात बुझाएको थिएँ, तर  पनि भिषा नदिँदा म निःशब्द भएको छु, एउटा खेलाडीका लागि यो दुःखदायी अवस्था हो ।”



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved