उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक के.सी.

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2019 | 05:52:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिमा रिक्त कोषाध्यक्ष पदमा कार्यकारिणी समितिका सदस्य निरक के.सी. निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज सम्पन्न महासंघको कार्यकारिणी समितिको १३ औं बैठकबाट के.सी. कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

महासंघी अध्यक्ष राणाले नवनिर्वाचित कोषाध्यक्ष के.सी.लाई आजै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved