रबी पक्राउको विषयमा काठमाडौं प्रहरी प्रमुखलाई फेसबुकमा गाली गर्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 02:23:41 PM मा प्रकाशित

laxmi  sunrise bank

टेलिभिजन प्रस्तोता रबी लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गाली गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम मंगलसेनका रिदम विसी भनिने शंकर विक छन् । 

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ अछाम प्रहरीले पक्राउ गरि काठमाडौँ ल्याएको जानकारी दिए । विसीले आफू गायक भएको बताएका छन् । ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट ............’भन्दै उनले फेसबुकमा स्टाटस लेखेका थिए । उनको यो स्टाटस ५ सय बढीले सेयर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved