भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्बजनिक विदा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 24, 2017 | 03:43:12 PM मा प्रकाशित

laxmi  sunrise bank

भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्बजनिक विदा हुने भएको छ  l

भोली जेठ ११ गते बिहिबार मत्स्येद्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकामा सार्बजनिक विदा हुने भएको हो  l



सरकारले गाइजात्रा, इन्द्रजात्रा , घोडेजात्रा र  मत्स्येद्रनाथको भोटो देखाउने जात्राको दिन काठमाडौँ उपत्यकामा मात्र लागु हुने गरी सार्बजनिक विदा दिने गरेको छ  l 




यो पनि: 

२०७४ सालमा हुने विदाहरुको सुची राजपत्रमा प्रकाशित, हेर्नुस कहिले कहिले बिदा (सुचीसहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved