अर्जेन्टिना र ब्राजिल ४ महिनापछि भिड्दै, कसले मार्ला बाजी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 01:38:14 PM मा प्रकाशित

laxmi  sunrise bank

फुटबलका २ ठूला प्रतिद्वन्दी अर्जेन्टिना र ब्राजिलबीचको खेल हुँदैछ । गत असार १७ मा ब्राजिलमा सम्पन्न कोपा अमेरिकाको सेमिफाइनलमा भिडे यता यी २ देशको खेल पहिलोपटक हुन लागेको हो ।

दुई देशबीच हुन लागेको मैत्रीपूर्ण खेल साउदी अरबको किङ साउद युनिभर्सिटी स्टेडियममा नेपाली समय अनुसार राती १०ः४५ बजे सुरु हुनेछ । मैत्रीपूर्ण भनिएपनि आजको खेललाई अर्जेन्टिना र ब्राजिलको प्रतिष्ठाको रुपमा हेरिएको छ । 

ब्राजिलको टिममा आज नेइमार हुने छैनन् । उनी चोटका कारण मैदान बाहिर छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved