बिजपाटी सम्बाददाता     Dec 06, 2019 | 08:54:49 AM


sunrisebank ruslan

 १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग) प्रतियोगितामा बिहिबारको खेल सकिंदासम्म पदक तालिकामा भारत शिर्ष स्थानमा रहेको छ । भारतको ६२ स्वर्ण, ४१ रजत र २१ कास्य गरि कुल १२४ पदक भएको छ 

त्यस्तै दोस्रो स्थानमा रहेको नेपालको ३६ स्वर्ण, २७ रजत र ३८ कास्य गरि कुल १०१ पदक भएको छ  । कुल पदक संख्याको हिसाबमा नेपाल भन्दा अगाडी श्रीलंका रहेको छ । श्रीलंकाको कुल १०७ पदक रहेको छ जसमा स्वर्ण १७, रजत ३५ र कास्य ५५ रहेको छ 

त्यस्तै पाकिस्तानको १५ स्वर्ण, बंगलादेशको ४ स्वर्ण र माल्दिभ्सको १ स्वर्ण भएको छ । भुटानले भने हालसम्म ६ कास्य पदक मात्र जितेको छ 

हेर्नुस बिहिबार बेलुकासम्मको पदक तालिका :






Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7