६२ स्वर्ण सहित भारत शिर्ष स्थानमा, कुल पदकमा नेपाललाई श्रीलंकाले उछिन्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 08:54:49 AM मा प्रकाशित

laxmi  sunrise bank

 १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियाेगिता (साग) प्रतियोगितामा बिहिबारको खेल सकिंदासम्म पदक तालिकामा भारत शिर्ष स्थानमा रहेको छ । भारतको ६२ स्वर्ण, ४१ रजत र २१ कास्य गरि कुल १२४ पदक भएको छ 

त्यस्तै दोस्रो स्थानमा रहेको नेपालको ३६ स्वर्ण, २७ रजत र ३८ कास्य गरि कुल १०१ पदक भएको छ  । कुल पदक संख्याको हिसाबमा नेपाल भन्दा अगाडी श्रीलंका रहेको छ । श्रीलंकाको कुल १०७ पदक रहेको छ जसमा स्वर्ण १७, रजत ३५ र कास्य ५५ रहेको छ 

त्यस्तै पाकिस्तानको १५ स्वर्ण, बंगलादेशको ४ स्वर्ण र माल्दिभ्सको १ स्वर्ण भएको छ । भुटानले भने हालसम्म ६ कास्य पदक मात्र जितेको छ 

हेर्नुस बिहिबार बेलुकासम्मको पदक तालिका :






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved