रोमान्चक प्रतिस्पर्धा जित्दै मुम्बई इन्डियनले रच्यो इतिहास, १ रनले जित्यो फाइनल खेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 12:16:11 AM मा प्रकाशित

laxmi  sunrise bank

मुम्बई इन्डियनले दशौँ संस्करणको इन्डियन प्रिमियर लिग, आइपीएल को उपाधि जितेको छ। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा मुम्बईले राइजिङ पुने सुपरजायन्टलाई १ रनले पराजित गरेको हो। 

टस जितेर ब्याटिंग रोजेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन जोडेको थियो। १३० रनको लक्ष्य लिएर मैदानमा उत्रेको पुनेले निर्धारित २० ओभरमा १२८ रन मात्र बनाउन सक्यो। दश्नौ शंस्करणको उपाधिसंगै मुम्बई प्रतियोगितामा ३ पटक उपाधि जित्ने पहिलो टिम बनेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved