ललितपुर विश्वको कलात्मक सहरको सूचिमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 14, 2018 | 12:58:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको ललितपुर विश्वको कलात्मक सहर (वर्ल्ड क्राफ्ट सिटी) घोषित भएको छ । वर्ल्ड क्राफ्ट काउन्सिलले विश्वका कलात्मक सहरको सूचिमा ललितपूरलाई पनि राखेको हो । वर्ल्ड क्राफ्ट एसिया प्यासिफिकका अध्यक्ष डा. खाडा हिजावीले ललितपुर महानगरपालिकाका मेयर चिरबाबू महर्जनलाई वर्ल्ड क्राफ्ट सिटी घोषणा भएको प्रमाणपत्र प्रदान गरिन । 

वलर््ड क्राफ्टले हालसम्म ललितपुरसहित विश्वका ३५ सहरलाई कलात्मक सहर घोषणा गरेको छ । एसिया प्रशान्त क्षेत्रका २७, दक्षिण अमेरिकाका ६ र युरोपका २ सहर यो सूचिमा छन् ।  

सन् १९६४ मा स्थापना भएको वर्ल्ड क्राफ्ट काउन्सिल युनेस्कोसँग आवद्ध संस्था हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved