मोहम्मद जयन्तीको अवसरमा आइतबार सार्वजनिक विदा दिन गृहलाई पत्राचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 12:35:39 PM मा प्रकाशित

laxmi  sunrise bank

मुस्लिम आयोगले इस्लाम धर्मका पवर्दक पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक बिदा दिनलाई सरकार समक्ष प्रस्ताव गरेको छ। मुस्लिम समुदायका अन्य चाडपर्व इद र बकरिदमा जस्तै मोहम्मद जयन्तिको दिनमा पनि सार्वजनिक विदा दिनलाई आयोगले गृहमन्त्रालयमा सिफारिस गरेको हो। 

आगामी आइतबार कात्तिक ८ गते मुस्लिम समुदायले मनाउन लागेको मोहम्मद जयन्तिमा बिदा दिन प्रस्ताव गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जनाएका छन। आयोगले सरकारसंग इद, बकरिद र मोहम्मद जयन्तिमा सार्वजनिक विदा दिने सम्झौता भएको स्मरण गराएको छ।   यसअघि पनि मोहम्मदको जन्मदिनमा विदा दिइएको थियो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved