आज डेढ सय बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 02:34:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । आज बिहिबार थप  १५६ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या हजार नाघेको हो 

 यो नेपालमा एकै दिन भेटिएको सबैभन्दा धेरै संख्या हो। मन्त्रालयले हालसम्म ५१ जिल्लामा  संक्रमण फैलिएको जनाएको छ  । 

आज संक्रमित भएका मध्ये सबैभन्दा धेरै प्रदेश नम्बर २ का छन् ।  मन्त्रालयका अनुसार हालसम्म १८७ जना डिस्चार्ज भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved