राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 03:01:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट् गरेका छन् । बालुवाटारको पार्टीको छलफलबाट प्रचण्डले राष्ट्रतिलाई भेटन शीतलनिवास गएका हुन् ।

यस्तै आजै प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि राष्ट्रपतिलाई भेटेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved