थप ११६ जनामा कोरोना संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 04:29:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११६  संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७  हजार १  सय ७७  पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ११ हजार २५ पुगेको छ । हालसम्म ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved