लकडाउन अवधिभरको विद्युत महशुल तिर्नु नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:41:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने भएको छ । आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले  निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने बताएका हुन्  

त्यस्तै २० हजार लिटरसम्म खानेपानी शुल्क निः शुल्क दिने घोषणा पनि पौडेलले गरेका छन् ।

त्यस्तै स्वयम् सेवीकाले पाउँदै आएको यातायात खर्च शत् प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले स्वयम् सेवीकाहरुलाई मासिक १२ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउने घोषणा गरेका हुन् ।

हाल  ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved