सरकारले सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेका हुन् ।
बिजपाटी संवाददाता
May 29, 2021 | 05:46:44 PM मा प्रकाशित