तामाकोशीको २२८ सहित आगामी वर्ष १०२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 06:02:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष १०२९ मेगावाट विद्युत थपिने भएको छ  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  आगामी आर्थिक वर्षमा १०२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा  थपिने बताएका हुन्  

उनले अपर तामाकोशीको २२८ मेगावाट, रसुवागढी, सान्जेन आयोजना, राहुघाट र निजि क्षेत्रको १५५ गरि कुल १०२९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा  जोडिने बताएका हुन्   

त्यस्तै उनले निजि क्षेत्रले प्रसारणलाइन बनाएमा ७५ प्रतिशत सोधभर्ना दिईने बताएका छन् ।  त्यस्तै आगामी आर्थिक वर्षमा ६३५ मेगावाटको दुधकोशी आयोजना निर्माण सुरु गरिने बताएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved