
 2mb (1).gif)
मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बीमा सम्बन्धि सम्झौता भएको छ। यससम्बन्धि सम्झौतामा बैंकका तर्फबाट मुख कार्यकारी अधिकृत अनुपमा खुंजेली र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरे।
सम्झौताअनुसार मेगा बैंकका ग्राहकहरुले मेगा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाटै सन नेपाल लाइफको बीमा सेवा पाउनेछन। बैंकका ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी गर्न सक्नेछन।