जनरल इन्स्योरेन्सद्धारा कोरोना कोषमा ५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 06:00:15 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले सुदूरपश्चिम प्रदेश (७) सरकारले स्थापना गरेको “कोरोना  भाइरस रोकथाम तथा उपचार केन्द्र” मा  ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विश्वभर महामारीको रुपमा फौलिएको कोरोना भाइरस नेपालमा फैलिन नदिनको लागि सुदूरपश्चिम प्रदेश सरकारको अभियानमा सहयोग पुर्याउनको लागि उक्त रकम सुदूरपश्चिम  प्रदेश सरकारलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved