एशियन लाईफको भुरीगाउँ उपशाखा शाखामा स्तरोन्नति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 05:49:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्स Asian Life Insurance Company ले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी यस कम्पनीको ४४ औं शाखाको संचालनमा ल्याएको छ । 

कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, कर्णाली प्रदेश प्रमुख विजय पराजुली, नेपालगंज शाखा प्रबन्धक तिलक बहादुर केसी, भुरीगाउँ शाखा प्रबन्धक चक्र बहादुर भण्डारीकोको उपस्थिति रहेको थियो ।

यस कम्पनीको कूल ४४ वटा शाखा र १०४ वटा उपशाखा संचालनमा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved