सिटिजन लाइफका सञ्चालक कार्कीको राजिनामा स्विकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 11:30:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीले आफ्नो पदबाट दिएको राजिनामा स्विकृत भएको छ।

कार्कीले फागुन २३ गते दिएको राजिनामा फागुन २४ गते स्विकृत भएको हो । 

फागुन २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्विकृत गरेको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved