एनएलजी इन्स्योरेन्सको एजीएम सम्पन्न, ६६ प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 05:34:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्स एजीएमसम्पन्न भएको छ बिहीबार सभा सम्पन्न भएको हो

सभाबाट ६६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारीत भएको छ यस्तै चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरीएको २०८० साल आषाढ मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल भई पारित भएको छ

यस्तै ५.५० प्रतिशका बोनस शेयरकर समायोजनार्थ नगद लाभांश ०.२८९४७ प्रतिशत समेत पारित गर्न गरेको प्रस्ताव पारित भएको जनाईएको छ सोही सभाबाट कम्पनीको आ.व. २०८०/८१ को लागि श्री आर. राजकर्णिकार एण्ड कं., चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित भयो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved