प्राइम कमर्सियल बैङ्कको अध्यक्षमा उदय मोहन श्रेष्ठ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2017 | 08:29:54 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा उदय मोहन श्रेष्ट चयन गरिएका छन। बैंकको संचालक समितिको बैठकले श्रेष्टलाई अध्यक्षमा सर्वसम्मतिले चयन गरेको जनाइएको छ।

श्रेष्ठ विगत नौं वर्षदेखि सञ्चालकको रुपमा रहेर काम गर्दै आएका थिए । सञ्चालक एवम् अध्यक्ष उमेश श्रेष्ठले राजिनामा दिएपछि उनको राजीनामा सोही बैठकले स्वीकृत गरेर उनलाई अध्यक्षको चयन गरेको हो। रिक्त सदस्य पदमा डा. विश्व केशर मास्केलाई नियुक्त गरेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved