भाँचियो भोजपुरमा बन्दै गरेको पुल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2021 | 11:38:03 AM मा प्रकाशित

laxmi  sunrise bank

भोजपुरको कावा खोलामाथि निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । निर्माणाधीन उक्त पुल केही भौतिक असर बिना नै भत्किएको हो । 

हावाहुरी, बाढीपहिरो केहीले पनि असर नगरी पुल भाँच्चिएको हो । 

भोजपुर सदरमुकाम र दक्षिणी क्षेत्रको घोडेटारलाई जोड्ने यो पुल ठीक बीच भागबाट भाँच्चिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved