चक्रपथ भित्रका वर्कशप र ड्राइभिङ सेन्टर हटाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 06:10:00 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाको चक्रपथभित्र रहेका वर्कशप र ड्राइभिङ सेन्टरलाई हटाईने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आगामि वर्षको योजना सार्वजनिक गर्दै यस्तो तयारी भईरहेको जानकारी दिएको छ ।

आगामि बर्षदेखि दुई पाङग्रे सवारीमा पछाडि बस्ने यात्रुले गुणस्तरयुक्त हेल्मेट अनिवार्य लगाउनुपर्ने, निलो माइक्रो तथा टेम्पो बिस्थापन गर्ने, नियम उल्लंघन गरे वापत तिर्नुपर्ने रकम अनलाइन मार्फत तिर्ने ब्यबस्था मिलाउने लगायतका योजना रहेको महाशाखाले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved