‘नयाँ रेनो डस्टर’ सार्वजनिक हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 04:29:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ रेनो डस्टर कार भोलि सार्वजनिक हुँदैछ । नयाँ कारमा पावरफुल नयाँ एसयुवी रहेको छ । कार ब्लु कलरमा आउने जनाईएको छ । साथै कारमा रहेको ड्यासबोर्डलाई प्रीमियम लुक दिईएको छ । कारमा क्रुज कन्ट्रोल तथा टचस्क्रिन पनि रहेको छ ।

इन्जिन

कम्पनिले ल्याउन लागेको नयाँ डस्टर कारमा १.५ लिटरको पेट्रोल र  डिजल इन्जिन रहनेछ । कम्पनिको अहिले बजारमा रहेको मोडलको १.५ लिटर पेट्रोल इन्जिनले १०६ पीएस पावर तथा १४२ एनएमको टर्क प्रदान गर्छ । नयाँ कारमा डिजल इन्जिन डबल पावरको दिएको छ । एउटाको पावर ८५ पीएस र टर्क २०० एनएम रहेको छ । अर्कोको पावर ११० पीएस र टर्क २४० एनएम रहेको छ । 

नयाँ बिशेषताहरु

फ्रन्ट गिल्स 

नयाँ डिजाइनको अलोय टायर

नयाँ बम्पर 

नयाँ बनोट

क्रोम फिनिस वाल ग्रिल

दिउँसो चलिरहेको बेला अन हुने एलइडि लाइट

प्रोजेक्टर हेडलाइट

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved