केटीएम र हस्कभर्ना बाइकको शोरुम ठिमीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 03:14:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा केटीएम र हस्कभर्ना बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ठिमीमा आफ्नो १३ औं डिलरशिप शोरूम (टाइम्स अटो इन्टरप्राइजेज) खोलेको छ । यो शोरूममा दुवै ब्राण्डहरु उपलब्ध हुने कम्पनीले जनाएको छ।

हंसराज हुलासचन्द प्रा.लि. ले सन् २०१२ मा केटीएम खरिद गरी नेपालमा ल्याएको थियो भने स्वीडिश ब्राण्ड हस्कभर्ना सन् २०२० देखि बजारमा उपलब्ध छ ।  

कम्पनीका अनुसार अहिलेको दिनसम्ममा केटीएम बाइकहरुले ३०० वटा भन्दा बढि विश्व च्याम्पियनसिप उपाधिहरु जितिसकेका छन्। जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर ¥याली पनि समावेश १८ पटक सफलता हासिल गरेको कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved