यस्तो छ होण्डा कारको दशैँ तिहार अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 12:25:33 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले  दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै “होण्डाको फेस्टिभ बोनानजा” सार्वजनिक गरेको छ । 

यस योजना अनुसार नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७%को छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्ने कम्पनीले उल्लेख गरेको छ। कम्पनीका अनुसार यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुनेछ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved