बैंकहरुले आउँदो शनिवार पनि बैंक खोल्नु पर्ने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 04:06:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आउँदो शनिबार पनि बैंक तथा वित्तीय संस्था संचालनमा ल्याउन निर्देशन दिएको छ। शनिबार चालु आर्थिक बर्ष समाप्तिको अन्तिम दिन पनि परेको र सो दिनपनि राजश्व दाखिला गर्नु पर्ने भएकाले पुरै दिन बैंक खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो। 

विदाको दिन परेता पनि चालु आर्थिक बर्षको हिसाब मिलान गर्ने प्रयोजनार्थ कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम आइपिएसमार्फत मुक्तानी गर्ने तथा पुरै अपरान्ह ४ बजेसम्म राजश्ब रकम बुझ्ने र राजश्व दाखिला सम्बन्धि चेकहरु समेत बुझिलीई सोहि दिन सेटलमेन्ट हुने गरि क्लियरिङमार्फत राजश्व जम्मा गर्ने व्यवस्था गर्न गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।      



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved