२९ लाखबाट सुरु भएको सहकारीको पुँजी १९ करोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2017 | 09:09:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नो व्यवसायिक कारोबार थालेको १८ बर्षको अवधिमा बहुउदेश्यीय सहकारीले ठुलो फड्को मारेको छ। बहुउदेश्यीय सहकारीले २९ लाख १४ हजारको पुंजीबाट सुरु गरेको व्यवसाय १९ औ वार्षिकोत्सव मनाउदासम्म १९ करोड ३४ लाख पुर्याएको छ। 

राजधानीमा बुधबार वार्षिक साधारण सभा सम्पन्न हुँदा यसबारे जानकारी दिइएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले सहकारी संस्थाहरुलाई व्यवस्थित गर्नको लागि सहकारी नीति बनाउँदा विज्ञहरुलाई समेट्नु पर्ने बताए।

  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved