ग्लोबल आइएमईका २ एक्सटेन्सन काउण्टर थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 04:04:25 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले २ वटा एक्सटेन्सन काउण्टर थप गरेको छ । बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १२ स्थित खनार र नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिकामा काउण्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल २६६ शाखा, २५५ एटिएम र ३६ एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved