सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा प्रधान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 07:11:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  को स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधानलाई नियुक्त भएकी छिन् । मंगलबार बसेको बैंकको सञ्चालक समितिको ३०५ औं बैठकले प्रधानलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । 

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर बाट सेवा प्रदान गर्दै आएको छ   । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved