सनराइज बैंकका सीइओ शर्माको राजिनामा स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 07:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको राजिनामा स्वीकृत भएको छ। उनले राजिनामा दिएको केहि घण्टा मै संचालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको हो 

पौडेलले मंगलबार संचालक समिति समक्ष राजिनामा दिएका हुन् । मंगलबार कै संचालक समितिको बैठकले राजिनामा स्वीकृत गरेको हो 

४ वर्षको लागि सीइओ नियुक्त भएका उनले २ वर्ष कार्यकाल बाँकि रहदै राजिनामा दिएका हुन् । बैंकमा लामोसमय देखि संचालक समिति र व्यवस्थापनबीच बिवाद रहदै आएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved