‘डिशहोमको डिलर दाईको स्काउन्ट अफर’का बिजेता घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 04:35:16 PM मा प्रकाशित

laxmi  sunrise bank
डिशहोमको डिलर दाईको डिस्काउन्ट योजना अन्तर्गतको लक्की ड्र सम्पन्न गरेको छ । उक्त योजना माघ २७ गते देखि फाल्गुन १ गते सम्म सञ्चालन भएको थियो । लक्की ड्रमा फण्ड टान्सफर मार्फत बार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेको डिशहोमले जनाएको छ । 

हिशहोमले पहिलो लक्की ड्रबाट विजयी भएका नवलपरासीका सुदिप मरासिनी र पोखराका बिनिता गुरुङ्गलाई प्रतिव्यक्ति एक लाख रुपयाँ नगद प्रदान गरेको छ । अर्को लक्की ड्र फागुन ९ गते हुने बताईएको छ ।  फाल्गुन २ देखि ८ गतेसम्म फन र्टान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई ९ गतेको लक्की ड्रमा समावेश गर्ने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved