धनगढीमा हुलास स्टीलको शाखा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 05:38:09 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ। उपमहानगरपालिकाको राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो।

कम्पनीले सोमबार उक्त शाखाको उद्घाटन गरेको हो। हुलासका बिक्री प्रबन्धक अशोक सिंह तथा यस क्षेत्रका डिलर तथा सरोकारवालाहरुको  उपस्थितिमा शाखाको उद्घाटन गरिएको कम्पनीले जनाएको छ।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved