ठूला राजमार्गका लागि २७ अर्ब बजेट, कुन आयोजनामा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:52:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्माणाधिन ठूला राजमार्गका लागि बजेट छुट्याएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि ८ अर्ब २७ करोड, हुलाकी राजमार्गका लागि ७ अर्ब १ करोड र मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 

काठमाडौँ–तराई द्रुत मार्गको लागि ८ अर्ब ९३ करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए । कान्ति राजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved