चरिकोट अस्पतालको नाम पशुपति चौलागाई अस्पताल राखिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 04:58:22 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको चरिकोट अस्पतालको नाम पशुपति चौलागाई अस्पताल राखिने भएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै कोभिडका कारण निधन भएका प्रदेश सांसद चौलागाईको सम्मानमा चरिकोट अस्पतालको नाम पशुपति चौलागाई अस्पताल राखिने बताएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved