विश्वकप क्रिकेटमा वेस्टइन्डिजको विजयी सुरुवात, पाकिस्तानको लज्जास्पद हार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 04:44:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्वकप क्रिकेट प्रतियोगीतामा वेस्टइन्डिजले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सहजै पराजित गर्दै वेस्टइन्डिजले विजयी सुरुवात गरेको हो । 

टस हारेर ब्याटिङ गरेको पाकिस्तानले दिएको २१.४ ओभरमा १०५ रन मात्रै बनाएको थियो । झिनो लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३ विकेटको क्षतिमा १३.४ ओभरमा लक्ष्य भेट्टाएको हो । 

वेस्ट इन्डिजको जितमा टिमका विस्फोटक ब्याट्म्यान क्रिस गेलले ३ छक्का र ६ चौका सहित ५० रनको योगदान दिए । एन पुरनले २८ रनको योगदान दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved