सनराइज बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 06:10:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकको ऋणपत्र निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । 

सनराइज बैंकले प्रति ऋणपत्र १ हजार अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

सनराइज बैंकले उक्त ऋणपत्र मध्ये १ अर्व २० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ८० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved