३३ वर्ष सेवा गरेर बिदा भए राजश्व सचिव पुडासैनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 06:09:42 PM मा प्रकाशित

laxmi  sunrise bank

राजश्व सचिव रामशरण पुडासैनी आइतबारबाट अनिवार्य अवकाश हुँदैछन् । निजामति सेवामा ३३ वर्ष बिताएर ५८ वर्षे उमेरहदका कारण आइतबारबाट अनिवार्य अवकाश पाउन लागेका सचिव पुडासैनीको शुक्रबार बिदाई गरिएको छ ।

वि.सं. २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत  पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । 

निजामति सेवामा ३३ वर्ष विताएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते आइतवारदेखि सेवानिवृत्त हुँदै छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved