मूल्य बृद्धिदर ६.५ प्रतिशत, कर्जाको ब्याज बढ्ने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2021 | 04:42:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य बृद्धिदर ६.५ प्रतिशतमा सिमित गर्ने बताएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

उनले चालु आ.व.मा कर्जाको व्याज बढ्न सक्ने पनि अनुमान गरिएको बताएका छन् । तरलता कम हुँदै गएकोले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ कर्जाको बृद्धिदर १९ प्रतिशत हुने अनुमान गरिएको उनको भनाई छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved