आयातमा झन कडाईः भारतबाट गरिने ३ करोड माथिको आयातमा एलसी अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2021 | 04:48:08 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले आयातमा झन कडाई गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै बस्तु आयात गर्दा भारतीय रुपैयाँमा खोलिने प्रतितपत्र (एलसी) को सीमा घटाएको हो । 

राष्ट्र बैंकले ३ करोडभन्दा माथिको सामान आयात गर्दा अनिवार्य रुपमा एलसी खोल्नुपर्ने व्यवस्था गरेको हो । 

यस्तै यसअघि तेस्रो मुलुकमा सामान निर्यात गर्दा आधिकारिक निवेदन तथा कागजात बुझाएमा जतिपनि सटही सुविधा पाईने गरेकोमा अब भने राष्ट्र बैंकले सीमा तोकिदिएको छ । नयाँ व्यवस्था अनुसार ३ लाख रुपैयाँसम्म मात्र सटही सुविधा पाइने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved