विश्व बैंकले १५ अर्ब ८४ करोड अनुदान दिने, कहाँ हुन्छ खर्च ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 04:43:46 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले नेपाललाई १२० मिलियन डलर अनुदान दिने भएको छ। विश्व बैंकको शुक्रबार बसेको बोर्ड बैठकले नेपाललाई १२० मिलियन डलर अनुदान दिने निर्णय गरेको हो । यो नेपाली रुपैयाँमा १५ अर्ब ८४ करोड ४५ लाख बराबरको हुन आउँछ ।

विश्व बैंकले दिएको यो रकम विद्यालय क्षेत्र सुधार कार्यक्रममा खर्च हुने छ ।  विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत भौतिक संरचना निर्माण, मर्मत र शिक्षकको क्षमता विकास लगायतका कार्यक्रम छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved